आदर्श च्याम्पियन



काठमाडौं, (नेस)
आदर्श स्कुलले प्रथम एपेक्स लाइफ अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ। आदर्श ६ स्वर्ण र ३ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भयो।

आयोजक एपेक्स लाइफ स्कुल दोश्रो भयो। एपेक्सले २ स्वर्ण र ४ कांस्य हात पार्यो। तेश्रो स्थानमा रहेको कम्युनिकेटिभ स्कुलले १ स्वर्ण र ३ कांस्य हासिल गर्यो।

प्रतिक्रिया दिनुहोस्