पूर्वराजाकी नातिनीलाई नागरिकता



नेपाल समाचारपत्र
काठमाडौं
पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नी जेठी छोरी पूर्णिका शाहलाई नागरिकता दिलाउनुभएको छ। शाह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार छोरी पूर्णिकालाई लिएर आफै जानुभएको थियो।

प्रतिक्रिया दिनुहोस्