विद्यालयको नयाँ भवन



सिन्धुपाल्चोकको तारामाराङस्थित तेर्सो माध्यमिक विद्यालयको भवन भूकम्पले भत्काएपछि पढाउनका लागि अस्थायी रूपमा बनाइएको प्लास्टिकका छाप्रा । अहिले विद्यालयको नयाँ भवन बनाउने काम भइरहेकाले आफूहरू यस्तै छाप्रामा पढ्ने गरेको स्थानीय विद्यार्थी बताउँछन् । तस्वीरः ज्ञानमणि नेपाल कालोटोपी

प्रतिक्रिया दिनुहोस्