माइतीघरमा नेपालको राष्ट्रिय झण्डा



तस्बिर : रोशन सापकोटा, रासस

नेकपा एमालेका अध्क्षय केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरे सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा नेपालद्वारा आइतबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराउँदै ।

तस्बिर : रोशन सापकोटा, रासस

सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा नेपालले आइतबार काठमाडौँको माइतीघर मण्डलामा नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रममा सहभागी हुँदै नेकपा एमालेका अध्क्षय केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरे ।

तस्बिर : रोशन सापकोटा, रासस

 

 

प्रतिक्रिया दिनुहोस्