विरोध



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मुस्लिमहरूलाई प्रवेश निषेध गर्ने आदेश दिएको विरोधमा शनिबार त्यहाँको जेएफके विमानस्थलमा गरिएको प्रदर्शन। त्यहाँको संघीय अदालतले अन्तरिम आदेश दिँदै राष्ट्रपतिको सो आदेशलाई अस्थायी रूपमा खारेज गरिसकेको छ।  तस्वीरः एजेन्सी

प्रतिक्रिया दिनुहोस्