ड्रिमिट्रोभ सेमिफाइनलमा



मेलबर्न, अष्ट्रेलिया बुल्गेरियन टेनिस स्टार ग्रिजर ड्रिमिट्रोभ यहाँ भईरहेको अष्ट्रेलियन ओपनको पुरुष तर्फको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छन् ।

उनले आज बिहान भएको खेलमा बेल्जियमका खेलाडी डेबिड गोफिनलाई ६–३,६–३ र ६–४ को सामmो सेटमा पराजित गरेका हुन् । उनी कुनै पनि ग्राण्ड स्लामको ३ बर्ष भित्र सेमिफाइनलमा पुगेको पहिलो पटक हो ।
अब सेमिफाइनलमा ड्रिमिट्रोभको मुकाबिला राफल नाडाल र मिलोस रायोनिक विजेतावीच हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्