पुतला



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजित र्यालीमा उनको पुतलानजिकै प्लेकार्ड देखाउँदै एक प्रदर्शनकारी। ट्रम्पले राष्ट्रपति सम्हालेको केही दिन नबित्दै उनीविरुद्ध महाअभियोग प्रक्रियाको प्रयास थालिसकेको छ।

प्रतिक्रिया दिनुहोस्