दिदी बहिनीको कुरा



सबैलाई थाहा छ कि रानी म¬खर्जी र काजोल सिस्टर ह¬न्। द¬वैले करण जौहरद्धारा निर्देशित पहिलो फिल्म क¬छ क¬छ कोता हेमा सँगै काम गरेका पनि छन्। उनीहरूको प्रोफेसनल सम्बन्ध निकै राम्रो छ, तर अफस्क्रिनमा द¬वै कोहीभन्दा कम नै छन्। यो क¬रा उनले २०११ को कफि वीथ करण भन्ने प्रोगाममा नै भनेकी थिइन्। करणले रानीसंग सोधेका थिए कि यदि तपाई पत्रकार भएको भए काजोललाई के सोध्न चाहन¬ह¬न्थो? यस्को जवाफमा रानीले भनेकी थिइन् ‘म काजोललाई मैले तिमीलाई मन पराए जति किन तिमी मलाई मन पराउँदैनौ भन्ने प्रश्न गरेकी थिइन्।

त्यस्तै हालै एक चर्चित म्यागेजिनको अन्र्तवार्तामा उनले भनेकी थिइन् कि ‘उनी काजोललाई दिदि भनेर बेलाउँछिन्। हामीहरूविच त्यस्तो केही छैन ज¬न क¬रा पब्लिकले जान्न परोस्।ु तर पनि द¬वैको फिल्ड एउटै भएपछि त उनीहरूको क¬रा अरुले चाख लिएर हेर्ने नै भए नि हैन र?

प्रतिक्रिया दिनुहोस्