प्रभु बैंकलाई आस्बा स्वीकृति



काठमाडौं, (नेस)। प्रभु बैंकले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्ने कार्य (आस्बा प्रणाली) कोे अनुमति प्राप्त गरेको छ ।
आस्बा प्रणालीअन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशनमा सहभागी हुन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्