अख्तियार प्रमुख कार्की सर्बोच्च अदालतव्दारा पदमुक्त



काठमाडौं,(नेस) । सर्बोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदमुक्त गरेको छ । उहाँको नियुक्ति ठीक नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले मुद्धा दर्ता गर्नुभएको थियो ।
पटकपटकको सुनुवाईपछि सर्बोच्च अदालतले कार्कीलाई पदमुक्त गरेको घोषण गरेको न्यूज आफ नेपालका अदालत संवाददाता विकास भट्टराईले भर्खरै जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्