मुक्तक



यहाँ आजसम्म नमिलेको हिसाब लेख्दै छु
हे नेपाल आमा तिमी माथि किताब लेख्दै छु
म खोजिरहेछु तिमीलाई रुवाउने को को हुन्
हरेक सडकमा इन्क्लाब जिन्दावाद लेख्दै छु ।

सागर भण्डारी ‘विभोर’
पाल्पा, दर्पुक

प्रतिक्रिया दिनुहोस्