सिआईबीले समात्यो ठूलो परिणामको सुन सहित एक व्यक्ति



काठमाडौं, २१ पुस ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले  ठूलो परिणाममा सुन सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सीआईबीको टोलीले सुनसहित बाँकेका गोपाल बहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको हो ।

। दुबईबाट आएको लेगजमा प्लाष्टिकमा र्‍याप गरेर ल्याइएको अबस्थामा ठूलो परिणामको सुन बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।

शाही लगेज लिन विमानस्थल पुगेका थिए ।यसबारे केहीबेरमा जानकारी दिन महानगरीय प्रहरी वृत्त गौशालाले पत्रकार सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्