म नेपाली हुन सकिनँ



म बाहुन भएँ। म क्षत्री भएँ। म मधेसी भएँ। म पहाडे भएँ। म जनजाति भएँ। जाति भएँ, बेजाति भएँ, कुजाति भएँ। म टोपीधारी भएँ। म धोतीधारी भएँ। खै के–के भएँ भएँ ? तर, मात्र नेपाली हुन सकिनँ, नेपाली हुन सकिनँ।
–गौरी मल्ल, अभिनेतृ

प्रतिक्रिया दिनुहोस्