आज अंग्रेजी वर्षको पहिलो दिन, हेर्नुहोस् विदेशी मुद्रा सटही दर



काठमाडौं, १७ पुस  । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८८ पैसा र विक्रिदर २९ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७५ पैसा र विक्रिदर २९ रुपैयाँ ९१ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४९ पैसा र विक्रिदर २९ रुपैयाँ ६५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ १४ पैसा र विक्रिदर २४ रुपैयाँ २८ पैसा तोकेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०१ पैसा र विक्रिदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५४ रुपैयाँ ३७ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ३४ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८७ रुपैयाँ ३१ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्