स्कुलको भर्याङबाट लडेर ललितपुरमा एक बालकको मृत्यु



ललितपुर, १३ पुस ।
ललितपुर उपमहानगरपालिका–१७ ट्यागलस्थित प्रभात उच्च माध्यामिक बिद्यालयमा कक्षा ३ मा अध्ययनरत रौतहट चन्द्रपुर–२ घर भई ट्यागल बस्ने ९ वर्षीय कुशल न्यौपानेको बेहोस भएर मृत्यु भएको छ ।

मंगलबार विद्यालयको भ¥याङमा बेहोस भई लडिरहेको अवस्थामा उनलाई शिक्षकले फेला पारी उपचारको लागि किष्ट मेडीकल कलेज ईमाडोल लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षलाई जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्