छोरीका हत्यारा पिता पक्राउ



मिन्नेसोटा,(एजेन्सी) अमेरिकाको मिन्नेसोटाका एक व्यक्तिलाई आफ्नाी पाँच महिने छोरीलाई आफ्नो घरको लिभिंग रुमबाट किचेनसम्म अर्थात १२ फिट पर फ्याँकेर हतया गरेको अभियोग लगाइएको छ । ३३ वर्षिय जोह्न पिटर्सन नामक ति व्यकितलाई प्रहरीले पक्राउ गरेको एनविसिको केयर ११ को समाचार प्रतिवेदनमा जनाइएको छ ।

गत २१ नोभेम्वरमा उनको कुकृत्यको कारण ति शिशुको मृतयु भएके थियो । त्यस घटनाका ेतीन दिन अघि बच्चीको आमाले उनलाई श्वास फेर्न कढिन भइरहेको भन्द ैसवस्थकर्मिहरु बोलाएकी थिइन् । पिटर्सनले सो समस्या देखिनु एकदिन अघि बच्ची निक ैचिडचिडे स्वभावकी भएके कबताएका थिए ।
बच्चीको टाउकोमा पनि चोट देखिएकाले सरकारी अधिकारीहरुले पुन सोधखोज गर्दा पिटर्सनले बच्चीलाइ पानी भरिएको सिन्कमा डुबाएके बताएक थिए ।

तर त्यत्रो प्राणघातक चोट सिन्कमा डबाइँदा मात्र हुनसक्ने भन्द ैथप अनुसन्धान गरिएपछि उनले रोएर हैरान पारेको झोंकमा बच्चीलाई उठाएर अर्को कोठा तर्फ हुत्याएको स्विकारेका थिए ।

उनले पिंठयुमा थचारिएका बच्चीको टाउको एक फुट जति पर गएर दराजको पिंधमा ठोकिएको वयान दिएका छन् । पिटर्सनलाई अहिले आइत्किन काउन्टि जेलमा राखिएको छ । मिन्नेसोटाको प्रचलित कानुन अनुसार उनलाइृ न्युन्तम चालिस वर्ष वा सो भन्दा बढि संजाय हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्