उपत्यका बन्दको आंशिक प्रभाव



काठमाडौं, नेस । पेट्रोलियमपदार्थ लगायतअन्यमूल्यवृद्धिको विरोधमाआजविप्लबमाओवादीले गेरेको उपत्यकाबन्दको आंशिकप्रभावमात्र परेको देखिन्छ । काठमाडौंका सडकहरुमा पहिलेको तुलनामाआज सवारी साधनहरु निर्वाधरुपमाचलेका देखिन्छन् ।

विप्लबमाओवादीले आजको बन्दलाई प्रभावपार्न एकाविहानैदेखि आप्mनाकार्यकर्ताहरुलाई खटाएपनि प्रहरीले उनीहरुकादर्जनौं कार्यकर्ताहरुलाई गिरप्mटार गरेपछि बन्दको असर कम परेको हो । यो समाचार तयार पार्दासम्मप्रहरीले विप्लबमाअवादीका एक दर्जनभन्दा बढी कार्यकर्ता गिरप्mतार गरिसकेको जानकारी गराएको छ ।

बन्दलाई निस्तेज पार्न आजबिहानैदेखि सादापोशाकमा काठमाडौं प्रहरी परिसर, महानरीय प्रहरी र अपराधमहाशाखाकाप्रहरीहरु सडकमा खटिएको देखिन्थ्यो। आजको बन्दले शिक्षण संस्था र बजारमाभने केहीप्रभावपारेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्