ऐतिहासिक ब्याग



चर्चित एपोलो ११ चन्द्र अभियानमा चन्द्रमाको माटो संकलनका लागि निल आर्मस्ट्रङले प्रयोग गरेको चर्चित झोला। उक्त झोला लिलामबाट किनेकी महिलाले नासासँगको मुद्दा जितेपछि आफैसँग राख्न पाउने भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्