आईएमईद्वारा एजेन्टलाई थाईल्यान्ड भ्रमण



काठमाडौं, (नेस)
रेमिटेन्स कम्पनी आईएमइले आफ्ना १० उत्कृष्ट व्यावसायिक साझेदारलाई थाइल्यान्ड भ्रमण गराएको छ। कम्पनीले १ सय ४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५ हजार ४ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्