निजी औषधी पसलबाट बढी लागूऔषध बिक्री



ललित सिंह, बझाङ

जिल्लाका निजिरूपमा खोलिएका बिभिन्न ठाउँका औषधि पसल बाट मंहगो रूपमा युवाहरूलाई अबैध लागुऔषधि बिक्रि बितरण गर्ने गरेको पाईएको छ।सदरमुकाम चैनपुरसंगै जिल्लाका बिभिन्न भागमा खोलीका निजि औषधि पसल बाट जिल्लाका युवाहरूलाई महँगोरूपमा अबैध रूपमा लागुऔषधिबिक्रिबितरण गरेको पाईएको हो।औषधि पसले पसल बाट गोप्य रूपमा कसैलाई जानकारी नदिनु चाहेको समयमा लिएर जानु भने गर्छन हामीले पनि महँगो रूपमा आफुलाई चाहेको समयमा नसा दिने खालका औषधि किन्नेर लिने गरेको दुरबेसनिको लत बसेको एक ब्यतिmले भन–े भनौ भने साथिहरूले कुटलान भने डर नभनौ भने बानि सुधार खोज्दा पनि सकेको छैन।

शुरूमा प्रबेश गर्दा गाँजा खुवाउने र पछि सुई र चकि खुवाईने गरिन्छ दैनिक युवाको जमात बढदैछ कसैले रोक्ने चाँसो देखाएका छैन बजारका सबै औषधि पसल गाउँमा पनि पाईन थालेको छ साथिहरूको जमातले कहिले चोरी त कहिले पाकेट संगै कुटपिटपैसाकोलागी गर्ने गरेका छन । दैनिक कुलतमा फसेका युवाले एक न एक घटना गर्ने गरेका छन प्रशासनलाई थाहा छैन घरमा पैसा मागे नदिने भए पछि यसो गनु परेको हो पसल बाट दैनिक ३ हजार देखि ४ हजारको लिने गरिन्छ।

पैसा नपाइृने भए पछि कुलतमा फसकाले यो बाटो राजेको अर्का लागुऔषधिको लता पसेकाले भने नत पढन मन लाग छ घरको काम हिंसाको भन्दा अरू सोचि दैन साथि संग लागेर कुनदिन फसिन्छथाहा छैन साथिले घर बाटै बोलाए र लिने गर्छन।

सदरमुकाम चैनपुरका औषधि पसलमा फोटिम,ओपिडल लगाएत ७ चक्कि र सुईमा फिनरागन र डाईजिपान लगाएत ५ किसमका औषधि पाईन्छ भने कति पए जिल्लामा नपाईने औषधि धनगढि बाट समेत ल्याउने गरेको छ गाडिबालाको सहयोगमा।औषधि मुल्य निधारण तथा अनुगमन समितिले पनि आर्थिक प्रलोमा तिऔषधिपलका ब्यापारिलाई काबार्हि गरेको छैन नत अनुगमन नै गर्ने गरेका छन।

जिल्ला अस्पतालका डाक्टर बिष्णु खतिवाडाले भने औषधिको गलत सबेनले कल्ुत बढेको हो औषधि बिरामीकालागी बनाएको भए पनि गलत प्रयोगले यस्तो भएको सुईकारेका छन।कुलतमा फसेका युवाले दैनिक सदरमुकाम चैनपुरका गल्ली र राती बाटोमा चेबा बस्ने गरेका छन राष्ट बनाउने युवा यसरी कुलतमा फस्दा जिल्लाको अदो गति भएकानेपाली कागे्रशका युवानेता ज्ञानबहादुर बोहराले बताए।

उनले भने सबैे प्रशासनको कमजोरीले भएको हो। पहुच भएकालाई राजनितिक दवाफको भरमा छोडिदिने भएकाले पनि यस्तो भएको हो पहिलेको अनुपातमा अहिले शान्ति सुक्षा बजारमा कडा नै देखिन्छ। तर जए दशैको र तिहारमा बिभिन्न ठाउबाट भर आएका युवाहरूको देखासिकी मा पनि स्थानीय स्तरका युवाहरू कुलतमा लागेको देखिन्छ। जिल्ला भन्दा बाहिरबाट आएका युवाहरू जिल्लाको यसवाभन्दा बढी नै फरवाट हुने भएकाले पनि ग्रामिण क्षेत्रमा पनि लागु औषध , गाजाँ , र चक्की ,सुई जस्ता नसालु प्रदार्थको बिगबिगी हुदै गएको छ।

प्रतिक्रिया दिनुहोस्